११ असार, काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ ।
२९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरे ।
यस्तै अर्को गोल ३४ औं मिनेटमा कतारका सुल्तान अलब्रेकले आत्मघाती गोल गर्न पुगे । जसले बोस्निया एन्ड हर्जगोभिनालाई २–० को अग्रता दिलाएको छ ।
प्रतिक्रिया 4