११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा हाइटीले मोरक्कोविरुद्ध अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलमा हाइटीले खेलको दशौं मिनेटमा अग्रता लिएको हो ।
हाइटीका लागि लेनी जोसेफले १० औं मिनेटमा गोल गरे । हाइटी प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया 4