११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले चलिरहेको मेक्सिको र चेक रिपब्लिकबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ ।
निर्धारित ४५ मिनेट र त्यसमा थप गरिएको ४ मिनेटमा दुवै टिमले गोल हान्न सकेनन् ।
समूह ‘ए’का दुवै टोलीमध्ये मेक्सिकोले नकआउट चरणमा स्थान बनाइसकेको छ । चेकले भने अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4