१२ असार, गुल्मी । गत ११ जेठमा आएको भीषण हावाहुरीबाट प्रभावित बाग्लुङको बडीगाड गाउँपालिकाका पीडितलाई २० लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ बागलुङले २१५ पीडित परिवारलाई राहत उपलब्ध गराएको हो । अन्य पीडितलाई पनि १४ असारमा राहत वितरण गरिने क्लबले जनाएको छ।
हावाहुरी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, जस्तापाता लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4