+
+
Shares

चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा (तस्वीरहरू)

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार १४ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका छन् ।
  • राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल \'प्रचण्ड\', माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका छन् ।

१४ असार, काठमाडौं । चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा देखिएका छन्।

मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका हुन् ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् ।

कार्यक्रमको प्रमुख अथिति भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?