+
+
Shares

पेप्सीकोलामा आगलागी, डेढ करोड बढीको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित गोदाममा भएको आगलागीबाट १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
  • सूर्यमुखी चोकमा रहेको माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा उक्त आगलागी भएको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार आगलागीबाट डेढ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ ।

पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो ।

उक्त गोदाममा आगलागी हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?