+
+
Shares

कारागारबाट फरार कैदी पक्राउ

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ घर भएका ३१ वर्षीय अफताब आलम छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठगी मुद्दामा कारागार चलान भएका कैदी अफताब आलमलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।
  • पर्सा घर भएका ३१ वर्षीय आलम कारागारबाट फरार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
  • प्रहरीले पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि ललितपुरस्थित नख्खु कारागारमा पठाएको छ ।

१६ असार, काठमाडौं । कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ घर भएका ३१ वर्षीय अफताब आलम छन् । आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ठगी मुद्दामा कारागार चलान भएका उनी जेनजी आन्दोलनको क्रममा भागेका थिए । बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई ललितपुरस्थित नख्खु कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?