News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध अग्रता लिएको छ ।
- अमेरिकाको डलास स्टेडियममा जारी खेलको ३९औं मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका हुन् ।
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको ३९औं मिनेटमा नर्वेले अग्रता लिएको हो ।
एन्टोनियो नुसा उत्कृष्ट गोल गर्दे नर्वेलाई अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया 4