+
फिफा विश्वकप २०२६ :

फ्रान्स दुई गोलले अघि

२०८३ असार  १७ गते ४:०२ २०८३ असार १७ गते ४:०२

न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ५३ मिनेटको खेल सकिँदा फ्रान्सले दुई गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनविरुद्धको खेलमा फ्रान्सले दुई गोलको अग्रता लिएको छ।
  • खेलको ४५औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका हुन्।
  • ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका हुन्।

१७ असार, काठमाडौं ।  फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ५३ मिनेटको खेल सकिँदा फ्रान्सले दुई गोलको अग्रता लिएको हो ।

५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका हुन् । माइकल ओलिसेको पासमा ब्राडलीले गोल गरेका हुन् ।

यसअघि खेलको ४५औं मिनेटमा उस्मान डेम्बेलेको पासमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय