News Summary
Generated by OK AI. Editorially reviewed.- खराब मौसमका कारण फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको र इक्वेडरबिचको खेल सुरु हुन ढिलाइ भएको छ ।
- मेक्सिको सिटी स्टेडियममा पौने ७ बजेका लागि तय गरिएको उक्त खेल मौसम प्रतिकूलताले गर्दा समयमै सञ्चालन हुन सकेन ।
- मौसममा सुधार आउने क्रममा रहेकाले केही समयपछि खेल सुचारु हुने अपेक्षा गरिएको छ ।
१७ असार, काठमाडौं । खराब मौसमका कारण फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको खेल सुरु हुन ढिलाइ भएको छ ।
मेक्सिको सिटी स्टेडियममा पौने ७ बजेबाट सुरु हुने भनिएको उक्त खेल खराब मौसमका कारण हालसम्म सुरु हुन सकेको छैन ।
अब उक्त खेल पौने ८ बजेदेखि सुरु हुने फिफाले जनाएको छ । खेलमा कुनै पनि हाइड्रेसन ब्रेक लिइने छैन ।
प्रतिक्रिया 4