News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोले इक्वेडरविरुद्धको खेलमा अग्रता लिएको छ ।
- मेक्सिको सिटी स्टेडियममा जारी खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गरेका हुन् ।
१७ असार, काठमाडौं । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध अग्रता लिएको छ ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलमा जुलियन क्विनोनेसकाे गाेलमार्फत घरेलु टोलीले अग्रता लिएको हो ।
जुलियन २१औं मिनेटमा गोल गरेका हुन् । उनले रोबर्टो अल्भाराडोको असिस्टमा गोल गरेका हुन् ।
प्रतिक्रिया 4