१९ असार, काठमाडौं । गोन्कालो रामोसले इन्जुरी टाइममा गोल गरेपछि फिफा विश्वकप २०२६ मा पोर्चुगलले अन्तिम सममया क्रोएसिया माथि अग्रता बनाएको छ ।
टोरन्टोमा भइरहेको खेलमा पोर्चुगलले क्रोएसियामाथि २-१ को अग्रता बनाएको छ ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेड मार्फत बराबरी गोल गरेका हुन् ।
त्यसअघि इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए । तर क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए ।
रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4