२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो ।
आरोपितहरूमध्ये ७ जनाबाहेक सबै दोषी ठहर भएका छन् ।
जिल्ला अदालतले दोषी ठहर भएका केही आरोपितको हकमा सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने भनेको छ ।
तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएका कसुरदारलाई सजाय निर्धारणका लागि फेरि छुट्टै प्रतिवेदनसहित अदालतमा पेश गरेर सुनुवाइ गर्नुपर्छ ।
यस्तो छ फैसलाको संक्षिप्त आदेश–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4