+
+

अमेरिकी राज्य इण्डियानामा एनआरएनको सदस्यता वितरण सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १३:०६

अमेरिका । अमेरिकी राज्य इण्डियानामा नेप्लीज एशोसिएसन अफ इन्डियानाको नेतृत्वमा एनआरएनको ‘मेम्बरसीप ड्राइभ’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेल प्रमुख अतिथि र एनआरएनए अमेरिकाको महिला कोअर्डिनेटर राधा पौडेलको उपस्थित थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले नेपाली समाज जस्तो परम्परागत समाजवाट विकसित हुँदै गएको समाजमा समयसापेक्ष सुधारका लागि एनआरएनएले खेल्ने भूमिकाका सम्भावनाबारे प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?