
२० पुस, काठमाडौं । काठमाडौको सानो गौचरणस्थित केएल रेसिडेन्स भवनको पहिलो तलामा बुधबार राति आगलागी भएको छ ।
आगोमा जलेर एक जनाको भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय भारतीय नागरिक विरवल माझी छन् । आगलागीमा परेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब ७० हजार रुपैयाँ बराबरको रंगका सामग्री जलेर क्षति भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4