+
+
Shares

करेन्ट लागेर नवलपरासीमा महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १६:२८

१८ भदौ, नवलपरासी  । पश्चिम नवलपरासीमा करेन्ट लागेर सोमबार एक महिलाको मृत्यु भएको छ ।

रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गदै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?