+
+

निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २० गते १८:०१

२० मंसिर, काठमाडौं । उच्च अदालतका विराटनगरले सुन तस्करी प्रकरणका पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश भएको छ ।

न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्टाएको हो । सञ्जेललाई साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?