+

डेम्बेलेले एल क्लासिको गुमाउने

२०७६ असोज  २३ गते १२:४१ २०७६ असोज २३ गते १२:४१
डेम्बेलेले एल क्लासिको गुमाउने

२३ असोज, काठमाडौं । बार्सिलोनाका फवार्ड उस्मान डेम्बेलेले इएल क्लासिको गुमाउने भएका छन् । बार्सिलोना र रियल मड्रिडको सिजनको पहिलो इएल क्लासिको २६ अक्टोबरमा हुनेछ ।

उनले सेभियाविरुद्ध रातो कार्ड पाएका थिए । रेफ्रीलाई ‘निकै खराब’ भन्ने टिप्पणी गरेकाले उनीमाथि दुई खेलको प्रतिवन्ध लगाइएको छ ।

उनले आइबर र रियल मड्रिडसँगको खेल गुमाउनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय