+

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा

२०७७ फागुन  ३ गते ९:१७ २०७७ फागुन ३ गते ९:१७
भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा

३ फागुन, काठमाडौं । भ्यालेन्सियालाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगामा एक दिनपछि नै दोस्रो स्थानमा फर्किएको छ । आइतबार राति  भएको खेलमा रियलले भ्यालेन्सियालाई ले रहायो ।

घरेलु मैदानमा रियलका लागि करिम बेन्जामाले १२औं र टोनी क्रुसले ४२औं मिनेटमा गोल गरे ।

जितपछि २३ खेलबाट ४९ अंक जोड्दै रियलले बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । रियल अझै लिग लिडर एट्लेटिको मड्रिडभन्दा ५ अंकले पछि छ ।

२१ खेलबाट ५४ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

भ्यालेन्सिया रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय