एनएनआईपीए स्पोर्ट्स अवार्डमा दीपक र सुष्मा सर्वोत्कृष्ट
१२ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु, क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित ३६ जना खेलाडी सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले वर्ष...