१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : खेलकूदमन्त्री चौधरी
७ असोज, सप्तरी। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन...