पुष्पसदन टेबलटेनिसमा प्राइम र वृहस्पतिको जित
२४ माघ, काठमाडौं । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि कीर्तिपुरमा सुरु भएको छ । पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन प्राइम ग्लोबल स्कूलले वर्चस्व कायम गरेको...