+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत १५, बिहीबार
नेपाल
२०१/१०
19.3 overs
VS
आइरल्याण्ड
२२२/५
20 overs
आयरल्याण्ड ए २१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - १ रन हेमन्त धामी: ० सागर ढकाल: १
नेपाल: २०१-१० लक्ष्यः २२३
१९.३
W

म्याथ्यु फस्टरको बलमा हेमन्त धामी - आउट

कमल बोल्ड आउट । नेपाल २१ रनले पराजित । अन्तिम २४ बलमा ३३ रन चाहिँएको अवस्थाबाट आयरल्यान्डको सानदार पूनरागमन । अन्तिम २२ बलमा ७ विकेट गुमाउँदै १२ रन मात्रै बनाएपछि नेपाल पराजित हुन पुग्यो ।

१९.२
1

म्याथ्यु फस्टरको बलमा सागर ढकाल - १ रन

१९.१
W

म्याथ्यु फस्टरको बलमा बसिर अहमद - आउट

योर्करमा एज लागेर बसिर क्याच आउट । नेपालको जितको सम्भावना अव निकै कम । सागर क्रिजमा आएका छन् ।

१९ ओभर समाप्त - ३ रन हेमन्त धामी: ० बसिर अहमद: ३
नेपाल: २००-८ लक्ष्यः २२३
१८.६
.

फिन ह्यान्डको बलमा हेमन्त धामी - नो रन

लोकेश शतक बनाएर आउट हुँदा नेपाललाई अन्तिम २४ बलमा ३३ रन चाहिँएको थियो । तर अव अन्तिम ६ बलमा २३ रन आवश्यक ।

१८.५
W

फिन ह्यान्डको बलमा कमल सिंह ऐरी - आउट

लेग साइडको बल घुमाएका कमल एज लागेर विकेटकिपरबाट आउट । हेमन्त क्रिजमा अन्तिम ७ बलमा २३ रन आवश्यक ।

१८.४
.

फिन ह्यान्डको बलमा कमल सिंह ऐरी - नो रन

योर्कर र डट । ८ बलमा २३ रन आवश्यक ।

१८.४
1w

फिन ह्यान्डको बलमा कमल सिंह ऐरी - वाइड

१८.३
.

फिन ह्यान्डको बलमा कमल सिंह ऐरी - नो रन

डट बल ।

१८.२
W

फिन ह्यान्डको बलमा रासिद खान - आउट

आउट । लेन्थको बलमा राशिद खान एज लागेर विकेटकिपरबाट आउट । अव दबाबमा नेपाल । कमलसिंह ऐरी क्रिजमा आएका छन् । १० बलमा २४ रन आवश्यक । कमल र बसिरमाथि नेपालको आशा र विश्वास बाँकी ।

१८.१
1

फिन ह्यान्डको बलमा बसिर अहमद - १ रन

१८.१
1w

फिन ह्यान्डको बलमा बसिर अहमद - वाइड

१८ ओभर समाप्त - ३ रन बसिर अहमद: २ रासिद खान: ०
नेपाल: १९७-६ लक्ष्यः २२३
१७.६
W

म्याथ्यू हम्फ्रेजको बलमा किरण ठगुन्ना - आउट

लङअनमा किरण ठगुन्ना २ रनमा डोहेनीबाट क्याच आउट । अन्तिम १२ बलमा नेपाललाई २६ रन आवश्यक ।

१७.५
1

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - १ रन

१७.४
1

म्याथ्यू हम्फ्रेजको बलमा किरण ठगुन्ना - १ रन

काउकर्नरमा ग्यारेथ डेलानीको सानदार फिल्डिङ । जम्प हान्दै बल बाहिर फालेपछि छक्का हुनबाट बचाए । टोलीको महत्वपूर्ण ५ रन जोगाउन सफल ।

१७.३
1

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - १ रन

१७.२
W

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - आउट

गल्लीमा आरिफ शेख ४९ रनमा क्याच आउट । आयरल्यान्डको झिनो आशा जीवित । नेपालले ब्याटिङमा बसिर अहमदलाई पठाएको छ ।

१७.१
.

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - नो रन

१७.१
0w

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - वाइड

१७ ओभर समाप्त - ५ रन किरण ठगुन्ना: २ आरिफ शेख: ४९
नेपाल: १९४-४ लक्ष्यः २२३
१६.६
.

थोसम मेयसको बलमा किरण ठगुन्ना - नो रन

१६.५
2

थोसम मेयसको बलमा किरण ठगुन्ना - २ रन

१६.४
.

थोसम मेयसको बलमा किरण ठगुन्ना - नो रन

१६.३
.

थोसम मेयसको बलमा किरण ठगुन्ना - नो रन

१६.२
1

थोसम मेयसको बलमा आरिफ शेख - १ रन

१६.१
2

थोसम मेयसको बलमा आरिफ शेख - २ रन

१६ ओभर समाप्त - १५ रन आरिफ शेख: ४६ किरण ठगुन्ना: ०
नेपाल: १८९-४ लक्ष्यः २२३
१५.६
W

फिन ह्यान्डको बलमा लोकेस बम - आउट

शतकधारी लोकेश क्याच आउट । लोकेश ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनमा क्याच आउट । डीप प्वाइन्टमा लोकेश मेयसबाट क्याच आउट भए । लोकेशले चौथो विकेटका लागि आरिफ शेखसँग १२१ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गराएका छन् ।

१५.५
4

फिन ह्यान्डको बलमा लोकेस बम - चौका

लङअफमा चौका । टीयु मैदानमा आएका केहि दर्शकमा उत्साह । आयरल्यान्ड पूर्ण रुपमा दबाबमा ।

१५.४
.

फिन ह्यान्डको बलमा लोकेस बम - नो रन

१५.३
1

फिन ह्यान्डको बलमा आरिफ शेख - १ रन

१५.२
1

फिन ह्यान्डको बलमा लोकेस बम - १ रन

१५.२
3nb

फिन ह्यान्डको बलमा लोकेस बम - नो बल

100 RUNS सेन्चुरी !

मिडअनमा एक रन बटुल्दै ५२ बलमा शतक । लोकेशको करिअरको पहिलो शतक ।

१५.१
6

फिन ह्यान्डको बलमा लोकेस बम - छक्का

लङअफमा छक्का र लोकेश बम ९९ रनमा ।

१५ ओभर समाप्त - २६ रन आरिफ शेख: ४५ लोकेस बम: ९३
नेपाल: १७४-३ लक्ष्यः २२३
१४.६
6

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - छक्का

फ्रि हिटको फाइदा उठाउँदै डीप मिडविकेटमा छक्का । नेपाललाई जितको लागि ३० बलमा ४९ रन आवश्यक ।

१४.६
1nb

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - नो बल

१४.५
6

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - छक्का

स्वीप खेल्दै छक्का ।

१४.५
1w

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - वाइड

१४.५
1w

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - वाइड

१४.४
1

ग्यारेथ डेलानीको बलमा लोकेस बम - १ रन

१४.४
1w

ग्यारेथ डेलानीको बलमा लोकेस बम - वाइड

१४.३
2

ग्यारेथ डेलानीको बलमा लोकेस बम - २ रन

१४.२
6

ग्यारेथ डेलानीको बलमा लोकेस बम - छक्का

अर्को छक्का । चोभार एण्डको ह्वाइट बक्समाथिबाट छक्का हानेका छन् । लोकेश ९० रनमा पुगेका छन् ।

१४.१
1

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - १ रन

१४ ओभर समाप्त - १७ रन लोकेस बम: ८४ आरिफ शेख: ३२
नेपाल: १४८-३ लक्ष्यः २२३
१३.६
4

म्याथ्यु फस्टरको बलमा लोकेस बम - चौका

एक्स्ट्रा कभरमा चौका । नेपाललाई जितको लागि प्रतिओभर १४ बाट १२।५० मा झरेकोछ । लोकेश बम ४७ बलमा ८४ रनमा क्रिजमा छन् ।

१३.५
6

म्याथ्यु फस्टरको बलमा लोकेस बम - छक्का

बल मैदान बाहिर । लोकेशले विशाल छक्का हानेका छन् । लङअनको माथिबाट मैदानको पर्खाल बाहिर पुर्याएका हुन् ।

१३.४
1

म्याथ्यु फस्टरको बलमा आरिफ शेख - १ रन

१३.३
1lb

म्याथ्यु फस्टरको बलमा लोकेस बम - लेग बाई

१३.२
1

म्याथ्यु फस्टरको बलमा आरिफ शेख - १ रन

१३.२
1w

म्याथ्यु फस्टरको बलमा आरिफ शेख - वाइड

१३.२
1w

म्याथ्यु फस्टरको बलमा आरिफ शेख - वाइड

१३.१
2

म्याथ्यु फस्टरको बलमा आरिफ शेख - २ रन

आरिफ शेखले ठूलो सट खेल्नेक्रममा बल हाइ गएपनि आयरल्यान्डका फिल्डर फिन ह्यान्डले मिडअनमा २८ रनमा क्याच छाड्न पुगेका छन् ।

१३ ओभर समाप्त - १४ रन लोकेस बम: ७४ आरिफ शेख: २८
नेपाल: १३१-३ लक्ष्यः २२३
१२.६
4

थोसम मेयसको बलमा लोकेस बम - चौका

जीवनदान । आयरल्यान्डका फिल्डर म्याथ्युजले ६८ रनमा क्याच छाड्न पुगेका छन् ।

१२.५
2

थोसम मेयसको बलमा लोकेस बम - २ रन

१२.४
1

थोसम मेयसको बलमा आरिफ शेख - १ रन

१२.३
.

थोसम मेयसको बलमा आरिफ शेख - नो रन

१२.२
6

थोसम मेयसको बलमा आरिफ शेख - छक्का

एक्स्ट्रा कभरमा आरिफको छक्का । अव दबाबमा आयरल्यान्ड ।

१२.१
1

थोसम मेयसको बलमा लोकेस बम - १ रन

१२ ओभर समाप्त - १४ रन आरिफ शेख: २१ लोकेस बम: ६७
नेपाल: ११७-३ लक्ष्यः २२३
११.६
2

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - २ रन

११.५
6

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - छक्का

आरिफ शेखले यस पटक लङअनमा ठूलो सट खेल्दै नेपालको जितको सम्भावना कायम राखेका छन् ।

११.४
.

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - नो रन

११.३
1

ग्यारेथ डेलानीको बलमा लोकेस बम - १ रन

११.२
4

ग्यारेथ डेलानीको बलमा लोकेस बम - चौका

एज अनि थर्डम्यानमा चौका ।

११.१
1

ग्यारेथ डेलानीको बलमा आरिफ शेख - १ रन

११ ओभर समाप्त - २४ रन लोकेस बम: ६२ आरिफ शेख: १२
नेपाल: १०३-३ लक्ष्यः २२३
१०.६
6

गेभिन होईको बलमा लोकेस बम - छक्का

लगातार दोस्रो छक्का । कुल २४ रनको ओभर ।

१०.५
6

गेभिन होईको बलमा लोकेस बम - छक्का

लोकेश बमले पुल सट खेल्दै स्क्वायर लेगमा छक्का हानेका छन् । १ बल बाँकी रहँदा नेपालले १८ रन जोडेको छ ।

१०.४
1

गेभिन होईको बलमा आरिफ शेख - १ रन

१०.३
6

गेभिन होईको बलमा आरिफ शेख - छक्का

आरिफको आनन्दमयी छक्का । कभरको माथि आरिफले एक विश्वस्तरिय सट खेलेका छन् ।

१०.२
4

गेभिन होईको बलमा आरिफ शेख - चौका

१०.१
1

गेभिन होईको बलमा लोकेस बम - १ रन

50 RUNS हाफ सेन्चुरी !

यो एक रनसँगै लोकेशले ३७ बलमा अर्धशतक पूरा गरेका छन् ।

१० ओभर समाप्त - ७ रन आरिफ शेख: १ लोकेस बम: ४९
नेपाल: ७९-३ लक्ष्यः २२३
९.६
.

फिन ह्यान्डको बलमा आरिफ शेख - नो रन

९.५
1b

फिन ह्यान्डको बलमा लोकेस बम - बाई

९.४
.

फिन ह्यान्डको बलमा लोकेस बम - नो रन

९.३
4

फिन ह्यान्डको बलमा लोकेस बम - चौका

एज लागेर थर्डम्यानमा चौका ।

९.२
1

फिन ह्यान्डको बलमा आरिफ शेख - १ रन

९.१
1

फिन ह्यान्डको बलमा लोकेस बम - १ रन

८.६
.

गेभिन होईको बलमा आरिफ शेख - नो रन

८.५
4b

गेभिन होईको बलमा आरिफ शेख - बाई

८.४
W

गेभिन होईको बलमा अर्जुन घर्ती - आउट

अर्जुन घर्ती ३ रनमा एलबीडब्लू आउट । कर्णालीका युवा विकेटकिपर अर्जुनले पहिलो पटक नेपाल ए बाट खेलेका हुन् । स्वीप खेल्ने धुनमा अफ स्टम्प केन्द्रित बलमा आउट भए ।

८.३
1

गेभिन होईको बलमा लोकेस बम - १ रन

८.२
.

गेभिन होईको बलमा लोकेस बम - नो रन

८.१
4

गेभिन होईको बलमा लोकेस बम - चौका

सेकेण्ड स्लिपका फिल्डर म्याथ्युले सहज मिस फिल्ड गरेपछि चौका ।

८ ओभर समाप्त - १६ रन लोकेस बम: ३९ अर्जुन घर्ती: ३
नेपाल: ६३-२ लक्ष्यः २२३
७.६
1

म्याथ्यू हम्फ्रेजको बलमा लोकेस बम - १ रन

७.५
6

म्याथ्यू हम्फ्रेजको बलमा लोकेस बम - छक्का

लङअफमा लोकेशको शक्तिशाली छक्का ।

७.४
6

म्याथ्यू हम्फ्रेजको बलमा लोकेस बम - छक्का

लोकेश बमले यस पटक स्टेटमा छक्का हानेका छन् ।

७.३
2

म्याथ्यू हम्फ्रेजको बलमा लोकेस बम - २ रन

७.२
.

म्याथ्यू हम्फ्रेजको बलमा लोकेस बम - नो रन

७.१
1

म्याथ्यू हम्फ्रेजको बलमा अर्जुन घर्ती - १ रन

७ ओभर समाप्त - ४ रन अर्जुन घर्ती: २ लोकेस बम: २४
नेपाल: ४७-२ लक्ष्यः २२३
६.६
1

थोसम मेयसको बलमा अर्जुन घर्ती - १ रन

६.५
1

थोसम मेयसको बलमा लोकेस बम - १ रन

६.४
1

थोसम मेयसको बलमा अर्जुन घर्ती - १ रन

६.३
.

थोसम मेयसको बलमा अर्जुन घर्ती - नो रन

६.२
W

थोसम मेयसको बलमा देव खनाल - आउट

देव खनाल ठूलो सट खेल्न खोजेपनि ब्याटमा राम्रोसँग नलागेपछि मिडअनमा क्याच हुँदै शून्यमा पेभेलिएन फर्केएका छन् । अर्जुन घर्ती क्रिजमा आएका छन् ।

६.१
1

थोसम मेयसको बलमा लोकेस बम - १ रन

६ ओभर समाप्त - ६ रन लोकेस बम: २२ देव खनाल: ०
नेपाल: ४३-१ लक्ष्यः २२३
५.६
W

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - आउट

स्वीप खेल्ने धुनमा विनोद भण्डारी १६ रनमा बोल्ड । देव खनाल क्रिजमा आएका छन् ।

५.५
.

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - नो रन

५.४
6

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - छक्का

जीवनदान र छक्का । काउकर्नरको हाइ बल गेभिनले समाएपनि खुट्टाको सन्तुलन मिलाउन नसक्दा छक्का ।

५.३
.

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - नो रन

५.२
.

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - नो रन

५.१
.

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - नो रन

५ ओभर समाप्त - ४ रन लोकेस बम: २२ विनोद भण्डारी: १०
नेपाल: ३७-० लक्ष्यः २२३
४.६
.

ग्यारेथ डेलानीको बलमा लोकेस बम - नो रन

कट एण्ड बोल्ड हुनबाट बचे लोकेश । डेलानीले क्याच लिन उत्कृष्ट प्रयास गरेपनि असफल ।

४.५
.

ग्यारेथ डेलानीको बलमा लोकेस बम - नो रन

४.४
.

ग्यारेथ डेलानीको बलमा लोकेस बम - नो रन

४.३
4

ग्यारेथ डेलानीको बलमा लोकेस बम - चौका

इनसाइड एज लागेर चौका ।

४.२
.

ग्यारेथ डेलानीको बलमा लोकेस बम - नो रन

४.१
.

ग्यारेथ डेलानीको बलमा लोकेस बम - नो रन

४ ओभर समाप्त - ११ रन विनोद भण्डारी: १० लोकेस बम: १८
नेपाल: ३३-० लक्ष्यः २२३
३.६
4

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - चौका

कभरड्राइभमा चौका ।

३.५
1

म्याथ्यु फस्टरको बलमा लोकेस बम - १ रन

३.४
.

म्याथ्यु फस्टरको बलमा लोकेस बम - नो रन

३.३
.

म्याथ्यु फस्टरको बलमा लोकेस बम - नो रन

३.२
.

म्याथ्यु फस्टरको बलमा लोकेस बम - नो रन

३.१
6

म्याथ्यु फस्टरको बलमा लोकेस बम - छक्का

टप एज लागेर छक्का ।

३ ओभर समाप्त - ७ रन विनोद भण्डारी: ६ लोकेस बम: ११
नेपाल: २२-० लक्ष्यः २२३
२.६
2

थोसम मेयसको बलमा विनोद भण्डारी - २ रन

२.५
1

थोसम मेयसको बलमा लोकेस बम - १ रन

२.४
4

थोसम मेयसको बलमा लोकेस बम - चौका

लेग साइडको बल गाइड गर्दै चौका ।

२.३
.

थोसम मेयसको बलमा लोकेस बम - नो रन

२.२
.

थोसम मेयसको बलमा लोकेस बम - नो रन

२.१
.

थोसम मेयसको बलमा लोकेस बम - नो रन

२ ओभर समाप्त - ४ रन विनोद भण्डारी: ४ लोकेस बम: ६
नेपाल: १५-० लक्ष्यः २२३
१.६
.

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - नो रन

१.५
.

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - नो रन

१.४
.

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - नो रन

१.३
.

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - नो रन

१.२
4

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - चौका

कप्तान विनोद भण्डारीले बाउन्स बललाई पुल गर्दै चौका प्रहार गरेका छन् ।

१.१
.

म्याथ्यु फस्टरको बलमा विनोद भण्डारी - नो रन

१ ओभर समाप्त - ११ रन लोकेस बम: ६ विनोद भण्डारी: ०
नेपाल: ११-० लक्ष्यः २२३
०.६
2

फिन ह्यान्डको बलमा लोकेस बम - २ रन

०.५
.

फिन ह्यान्डको बलमा लोकेस बम - नो रन

०.५
5w

फिन ह्यान्डको बलमा लोकेस बम - वाइड

०.४
.

फिन ह्यान्डको बलमा लोकेस बम - नो रन

०.३
.

फिन ह्यान्डको बलमा लोकेस बम - नो रन

०.२
.

फिन ह्यान्डको बलमा लोकेस बम - नो रन

०.१
4

फिन ह्यान्डको बलमा लोकेस बम - चौका

लङअनमा चौका । ओपनरमा लोकश बम र विनोद भण्डारी आएका छन् । लोकेशले चौकाबाट सुरुवात गरेका छन् ।