Comments Add Comment

‍औषधि

List Grid
क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

२० साउन, धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले […]

उपल्लो डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी

२४ जेठ, जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्‍याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए । डोल्पोबुद्ध, छार्काताङसोङ र शे-फोक्सुण्डो गाउँपालिकाभित्रका गाउँगाउँमा सर्वसाधारणहरू ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेको समाचार […]

स्पर्श र अंगालो पनि औषधि हो

आफूले माया र स्नेह गरेको मानिसलाई कोरोनाका बेला अंगालो मार्ने, मुसार्ने, चुम्बन गर्ने कामहरू हुँदै गएका छन् । यसले गर्दा कति मानिसहरू दुःखी छन् । प्रायः माया गर्दा छोइने, मुसार्ने काम पनि एउटा औषधी हो भन्ने कुरा प्रायः हामीले वास्ता नै गर्दैनथ्यौं । तर, कोरोनाको बेला “स्पर्श” नहुँदा हामीलाई न्यास्रो लागेको छ । धेरै वर्षअघि […]

चितवनमा अवैध औषधिसहित ८ जना पक्राउ

१ पुस, चितवन । चितवन प्रहरीले ३१ लाख मूल्य बराबरको अवैध औषधिसहित ८ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माडी नगरपालिकाको विभिन्न ठाउँबाट ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको अवैध औषधि बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) भरतपुर पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न […]

वीरगञ्ज भन्सार नाकाबाट ४ अर्ब ८३ करोडको औषधि, कच्चा पदार्थ र केमिकल आयात

१४ असार, वीरगञ्ज । लकडाउन सुरु भएदेखि हालसम्म वीरगञ्ज भन्सार नाका हुँदै ४ अर्ब ८३ करोड ३९ लाख ४९ हजार ३ सय ९२ रुपैयाँको तयारी औषधी, कच्चा पदार्थ र केमिकल आयात भएको छ । ०७६ चैत ११ गतेदेखि ०७७ असार ७ गतेसम्म ४ अर्ब ९ करोड ५१ लाख ३ हजार ७ सय ५५ रुपैयाँको औषधि […]