प्रतिनिधिसभामा छैन समयको पालना, डेढ घण्टा ढिला हुँदा पनि सुरु भएन बैठक
२०८१ माघ २७ गते १४:३८ अगाडि
२७ माघ, काठमाडौं । प्रतिनिधि सभाबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६...