+
+

हिन्दुराष्ट्र माग्ने बीजेपी नेताको अभिव्यक्ति ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते १३:५४

शिवरात्रीको अवसर पारेर काठमाडौं आएका भारतीय जनता पार्टीका नेताहरुले नेपाल हिन्दु राष्ट्र बन्नुपर्ने बताएका छन् ।

Renu-Deviएक छिमेकी मुलुकका नेताले अर्को छिमेकी मुलुकको भ्रमण गर्नु स्वाभाविक हो । तर, उनीहरुले नेपालबारे दिने अभिव्यक्ति विवादास्पद बनेको छ । भारतको सत्तारुढ दल बीजेपीकी उपाध्यक्ष रेणु देवीले नेपाल हिन्दु राष्ट्र रहने र जातीय संघीयतामा गए देश टुक्रने अभिव्यक्ति दिएकी छिन् ।

नेपालमा संविधान निर्माण प्रक्रिया जारी रहेको र संघीयताको विषयमा दलहरुबीच तिव्र ध्रुवीकरण भैरहेका बेला बीजेपी नेताले दिएको यस्तो अभिव्यक्तिलाई कसरी लिने ?

१. नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्नु स्वाभाविकै हो ।
२. यो हाम्रो आन्तरिक मामिलामाथिको गम्भीर हस्तक्षेप हो ।
३. पाहुनाले मनको भँडार साफ गरेका हुन्, यसलाई ठूलो नठानौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment