+
+

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई तपाई के भन्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते १३:५९

lokmansingh-karkiअख्तियार दुरुपयोग अनुसन्धान आयोग यतिबेला सक्रिय बनेको छ । दिनहुजसो, शनिबारसमेत कर्मचारीहरु समातेको र मुद्दा चलाएको खबरले अखबारका पानाहरु भरिन थालेका छन् ।

विगतमा अख्तियारमा नियुक्ति हुने बेलामा लोकमानसिंह कार्कीको चर्को आलोचना भएको थियो । अहिले कतिपयले लोकमानको प्रशंसा गर्न थालेको पाइएको छ । अख्तियारले खेलेको पछिल्लो भूमिकालाई लिएर तपाई लोकमानसिंह कार्कीको मूल्यांकन कसरी गर्नुहुन्छ ?

१. लोकमानसिंह कार्कीले जे गर्दैछन्, राम्रो काम गर्दैछन् ।

२. केही मान्छे पक्रेजस्तो गरेर अख्तियारका अधिकारी आफैंले पो अनियमितता गर्दैछन् कि भन्ने शंका लाग्छ ।

३. सनातिनालाई होइन, ठूला राजनीतिक भ्रष्टाचारीलाई समाते भने त्यसपछि राम्रो गरे भनौंला, अहिल्यै केही भनिहाल्नु हतारो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment