+
+

कर्मचारीको तलव नबढाउनु ठीक कि गलत ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३० गते १५:१५

भूकम्पका कारण संकट भोगिरहेको सरकारले यसपालि कर्मचारीको तलव वृद्धि गर्न सकेन ।

Ramsharan-Mahat,-Minister-oतर, तलब नबढेको विषयलाई लिएर कर्मचारी नेताहरुले आपत्ति जनाएका छन् । तलब नबढ्दा कर्मचारीको मनोबल खस्केको भन्दै उनीहरुले यस्तो अवस्थामा बजेट कार्यान्वयन हुन नसक्ने चेतावनीसमेत दिएका छन् ।

एकातर्फ महंगी दिनानुदिन बढिरहेको छ, जसले गर्दा कर्मचारीलाई दैनिक गुजारा गर्न मुस्किल पर्दै गएको छ । सरकारले बिहानी र साँझको सेवासमेत लागू गरिरहेको छ, तर कर्मचारीलाई तलब सुविधाको व्यवस्था गरिएको छैन ।

के कर्मचारीले गरेको गुनासो ठिकै हो ? कि अहिलेको परिस्थितिमा तलव नबढाएर अर्थमन्त्रीले ठिक गरेका हुन् ? आफ्नो मत व्यक्त गर्नुहोस् ।

१. कर्मचारीको तलब त बढाउनैपर्ने हो, अहिलेको तलबले खानै पुग्दैन ।

२. देशको अवस्था सरकारी कर्मचारीको कामअनुसार तलब पर्याप्त छ, अर्थमन्त्रीले ठीकै गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment