+
+

ओलीलाई बाबुरामको बधाइ, जायज माग सम्बोधन गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १६:५२

२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

Baburam Bhattraiभट्टराईले ओलीलाई फोन गरेर बधाइ दिएका हुन् । साथै तराई मधेस, थारुवान लगायतका विभिन्न क्षेत्रका जनताका जायज माग सम्बोधन गर्न अग्रसरता लिन पनि आग्रह गरेका छन् ।

त्यसका लागि आश्यक सहयोग गर्न तयार रहेको बताएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

भट्टराईले पहाड-तराई-मधेसबीच राष्ट्रिय एकता कायम गरी सबै नेपालीले दीपावली मनाउने वातावरण प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?