+
+

कालो वन पिसमा सजिएकी सुस्मिता(उत्कृष्ट ५ तस्बिर)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते १७:३९

Susmita KC (5)
चलचित्रमा अभिनयसँगै निर्माणमा पनि क्रियाशिल छिन्, सुस्मिता बमजम । नायक भूवन केसीसँग बिहे गरेपछि सुस्मिता केसी नामले चर्चित बनेकी यी नायिका अहिले डिभोर्सपछि बमजम लेख्छिन् ।

सुस्मिताले यस अगाडि नायक भूवन केसीसँग मिलेर चलचित्र निर्माण गरिरहेकी थिइन् । तर, यसपटक भूवनलाई छाडेर सुवास थापा र छोरा अनमोल केसीसँग मिलेर चलचित्र बनाएकी उनमा जोश अझै हराएको छैन । Susmita KC (1) Susmita KC (2) Susmita KC (3)
चलचित्रमा समेत नयाँ नायकसँग रोमान्स गर्न भ्याएकी सुस्मिता अनलाइनखबरको क्यामेरामा उत्साहित देखिइन् । कालो वन पिसमा उपस्थित भएकी सुस्मिताले उत्कृष्ट चलचित्र बनाएको र निर्माण कार्यलाई निरन्तरता दिने बताइन् । Susmita KC (8)

तस्विरःश्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?