+
+
Shares

१० प्रतिशत युवायुवतीमा यौन समस्या

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते ११:५३

sex life

१६ देखि २१ वर्ष उमेरका हरेक  १० जना युवायुवती मध्ये एक जनामा चिन्ताजनक स्वास्थ्य समस्या रहेको एक अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको अध्ययन अनुसार यौन सन्तुष्टिमा कमीको विषय तथा शिक्षाको अभावका कारण युवा युवतीहरुमा यौनिक समस्यामा वृद्धि भएको शोधकर्ताहरुको भनाइ छ ।

शोधकर्ताहरुले १८ सय ७५ जना यौनिक रुपमा सक्रिय तथा ५१७ जना यौनिक रुपमा निस्त्रिmय १६ देखि २१ व्र्ष उमेरका युवायुवतीमा अध्ययन गरेका थिए ।

धेरैजसो युवायुवतीमा सम्भोगमा चरम सन्तुष्टि प्राप्त नहुने, युवाहरुमा लिंगको उत्तेजनामा कमी तथा यौन चाहनामा कमी जस्ता समस्या देखिएका छन् ।

यस सम्बन्धी शोध जर्नल अफ एडोलेस्टेन्टमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?