Comments Add Comment

झापा ५ मा केपी ओलीलाई अग्रता, पछ्याउँदै पूर्वप्राध्यापक

२२ मंसिर, झापा । झापा क्षेत्र नं. ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्राध्यापक डा. खगेन्द्र अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले अग्रता कायम गरेका छन् ।

ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment