+

तस्वीरमा हेर्नुहोस् सिंगापुरमाथि नेपाल हावी भएको खेल

२०७५ चैत  २९ गते १९:५६ २०७५ चैत २९ गते १९:५६
तस्वीरमा हेर्नुहोस् सिंगापुरमाथि नेपाल हावी भएको खेल

२९ चैत, काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्दै शुखद सुरुवात गरेको छ ।

२८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले ६५ रन मात्रै बनाउन सक्यो । सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दा नायक बने, कप्तान रोहितकुमार पौडेल र पवन सर्राफ ।

हेर्नुहोस् नेपाल र सिंगापुरबीचको खेलको तस्वीर :

तस्वीर सौजन्य : रमन शिवाकोटी

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय