
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । उनी, दुई चलचित्रको छायांकन सकिएपछि मस्ती मुडमा देखिएकी हुन् । २ चलचित्रको छायांकन सकेपछि आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् ।
उनै, साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ ।
नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।
तस्वीरः साम्राज्ञीको इन्स्टाग्रामबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4