+
+
Shares

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १८:२६

३० चैत, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा सोमबार दिउँसो १:४० बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?