
२६ असार, काठमाडौं । शनिबार दिउँसो परेको वर्षाका कारण भक्तपुरको सडकमा पानी जमेको छ । आकासे पानी ढलमा पास नहुँदा सडकमा पानी जमेर केहीबेर सवारी आवागमनमा असहज भएको थियो ।
अरनिको राजमार्ग अन्तर्गत सूर् विनायक नजिकै सडकमा पानी जमेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भल रोकिएर जमेको पानीले केहीबेर असहज भए पनि अहिले अवस्थामा सामान्य भइसकेको छ ।
ढलमा जाने पानी रोकिएके र जेसीबीको सहयोगमा ढल खोलेर पानी बगेपछि अहिले अवस्था सहज भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4