+
+

सुन चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १२:३६

८ भदौ, काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।

सोमबार एक हजार १९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार २ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?