+
+

पुण्यश्री प्रतिष्ठान स्थापना गर्दै डा. रिजालले घोषणा गरे ५० लाख अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २१:४७

१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफ्ना आमाबुबाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका छन् । साथै प्रतिष्ठानमा मोरङ क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी आफूले ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

डा. रिजालका अनुसार उनले यो निर्णय केही पहिले गरेका थिए । तर बिहीबार मात्र सार्वजनिक गरेका छन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले बिहीबार मात्र रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?