२१ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा अफिसियल तथा खेलाडीहरुले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघले विज्ञप्ति जारी गर्दै पुस २३ गतेदेखि हुने प्रतियोगितामा हेड कोच र म्यानेजरबाहेकलाई खेल हुने मैदानमा मोबाइल नल्याउन आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4