+
+

एक किलो सुनसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १२:३५

१६ माघ, कास्की । पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब एक किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनसहित फेला पारी रेशमलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?