+
+
Shares

वर्षासँग माया लाउँदै पल शाह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १९:०६

गायिका मेलिना राई र गायक पुर्ण लामिछानेको स्वर, पुर्ण लामिछानेको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा तयार भएकोे ‘माया लाइदेउन’ बोलको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा नायक पल शाह र नायिका वर्षा राउतको अभिनय हेर्न सकिन्छ । पवि भट्टराइको लगानीमा तयार भएको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?