+
+

बेंसीशहर नगरपालिकाको मेयरमा कुलुमाया गुरुङको उमेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:३२

११ वैशाख, लमजुङ । बेंसीशहर नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनकी कुलुमाया गुरुङले मेयर उमेदवारी दर्ता गराएकी छिन् ।

बेंसीशहर नगरपालिका ७ घर भएका गुरुङले आइतबार जिल्ला समन्वय समिति लमजुङमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।

५२ वर्षीय गुरुङले बेंसीशहर नगरपालिकाको विकास समृद्धिका लागि उमेदवारी दिएको बताइन् ।  कक्षा ५ सम्म अध्ययन गरेकी गुरुङ मंगोल नेशनल अर्गनाइजेनशका गण्डकी प्रदेश सदस्य हुन् ।

उपप्रमुखमा मंगोल नेशनल अर्गनाइनेशनका पदममाया गुरुङ र राप्रपाका मेनुका कार्कीको उमेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?