+
+

नेपाल र युगान्डा आज खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ९:२१

२ जेठ, काठमाडौं । नेपाल र युगान्डाकाे महिला टी-२० शृंखला सोमबार सुरु हुँदैछ । घरेलु भूमिमा नेपालकाे महिला टिमले पहिलाे पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेकाे हाे । शृंखला अन्तर्गत पहिलाे खेल सोमबार दिउँसाे १ बजे कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले सन् २०१९ मा १३ औं साग खेलेपछि घरेलु मैदानमा पहिलाे पटक खेल्न लागेकाे हाे । समग्रमा भने नेपाली महिला टिमकाे याे दाेस्राे अन्तर्राष्ट्रिय शृंखला हाे र नेपालकाे महिला टिमले गत वर्ष कतारसँग उसकै मैदानमा शृंखला खेलेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?