+
+

धनुषाको सबैलाको मेयरमा माओवादीका यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १३:१०

७ जेठ,धनुषा । धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारी राम यादव निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित यादवले ४२१२ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्‍दर शाह मधुपले ४०७६ मत पाए । तेस्रो भएको एकमालेका राजकिशोर यादवले ३५८१ मत ल्याए ।

यस्तै, उपमेयरमा पनि माओवादीकै रहिमा खातुन ४६९९ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी किरण कुमारी कापरले ३६०४ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?