+
+

मधेश प्रदेशका प्रावि तह प्रथम, द्वितिय र निमावि तह द्वितिय श्रेणीको शिक्षक छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते ११:५३

२४ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत मधेश प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितिय र निम्नमाध्यमिक तह द्वितिय श्रेणीको शिक्षक छनोट गरेको छ ।

आयोगले प्राथमिक तह, प्रथम श्रेणी तथा द्वितीय तहको र निम्न माध्यामिक तहको द्वितीय तहका लागि गत मंगलबार (असार २१ गते) लिएको अन्र्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्तांकको आधारमा शिक्षक छनोट गरेको हो ।

आयोगले अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुले नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशित भएको सात दिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने जनाएको छ ।

प्रावि प्रथम श्रेणीको नतिजा :

प्रावि द्वितीय श्रेणी नतिजा :

निमाबी द्वितीय श्रेणी नतिजा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?