+
+

गाउँपालिकाले बाँड्यो १६ लाख ४६ हजार रुपैयाँको साडी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १८:१४

३० असार, काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ ।

यसरी साडी वितरण गर्नु प्रतिफल नदिने कार्यक्रम भएकाले खर्च नियमसम्मत नदेखिएको निष्कर्ष समेत महालेखाको रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनोट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?