+
+

उपसभामुख भूसालले शपथ लिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १४:३४

१ साउन, काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?