+
+

आर्यन र बेनिशाको अभिनयमा ‘आउन राजा’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १७:२१

काठमाडौं । एसडी योगी र दीक्षा जे थापाको स्वरमा ‘आउन राजा’ गीत सार्वजनिक भएको छ । हर्क साउदको शब्द र एसडीकै संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् ।

रोमान्टिक शैलीको गीतको भिडियोमा आर्यन सिग्देल र बेनिशा हमाल फिचर्ड छन् । भिडियोका निर्देशक निकेश खड्का हुन् ।

हरि हुमागाईंले खिचेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?