+
+

हुम्लामा वारेशनामा मार्फत् मतदान गर्न खोज्दा विवाद, एक राउण्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १२:२५

४ मंसिर, हुम्ला । हुम्लाको खार्पुनाथ गाउापालिका-५ मानधारा मावि केन्द्रमा मतदानको विषयमा विवाद हुादा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

वारेशनामा मार्फत् मतदान गर्ने क्रममा विवाद भएपछि करिब पौने १२ बजेतिर प्रहरीले थ्री नट थ्री राइफलबाट हवाई फायर गरेको हो ।

त्यतिबेला देखि रोकिएको मतदान पुनः सुरु गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?