+
+

नवलपरासी पूर्व-१ मा शशांक कोइरालाको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ८:१३

६ मंसिर, नवलपुर। नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् ।

कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् ।

कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?